साना दलको च्याँखे थाप्ने दिन सकिए, देउवा र ओलीको मिलनले प्रचण्ड र रवि हिस्स !

Описание к видео साना दलको च्याँखे थाप्ने दिन सकिए, देउवा र ओलीको मिलनले प्रचण्ड र रवि हिस्स !

मुलुकका प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेका बीच संविधान संशोधन लगायतका विषयमा सहमति भएको छ । दुई दलको सहमतिमा राष्ट्रिय सरकार गठनको प्रयास जारी छ । यो समीकरणलाई अन्य सवैजसो दलले साथ दिने कुरा संभव नदेखिएपनि दुई ठूला दलको सहकार्यले साना दलको अनावश्यक वार्गेनिङको भने अन्त्य हुने देखिन्छ । संविधान संशोधन लगायतका विषयमा मुलुकका प्रमुख दुई राजनीतिक शक्ति मिल्नुलाई धेरैले सकारात्मक रुपमा लिएका छन । दुुई दलको मिलनले सत्ता राजनीतिमा अनावश्यक लाभ लिइरहेकाहरुलाई सत्ता भागवण्डामा मात्र होइन अस्तित्व रक्षाको संकट समेत पैदा गरिदिएको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

Комментарии

Информация по комментариям в разработке