Nepali CDP Chef 👨‍🍳 in Mauritius 🇲🇺/ 12 बर्ष देखि Hotel मा कार्यरत अनुभवी Chef Part-1

Описание к видео Nepali CDP Chef 👨‍🍳 in Mauritius 🇲🇺/ 12 बर्ष देखि Hotel मा कार्यरत अनुभवी Chef Part-1

सबैलाई नमस्ते 🙏🙏 आजको Video मा बिगत 12 बर्ष देखि Hotel मा कार्यरत एकजना अनुभवी (CDP) Chef 🧑‍🍳 संग हामिहरुले कुराकानी गरेका छौ । लामो समयको Hotel Industry को यात्र गर्दै गर्दा का दुख सुख, समस्या र चुनौती को बिषयमा रहेर कुराकानी गरेका छौ । यदि तपाइहरु पनि होतेल मा #mauritius आउने सोचाई मा हुनुहुन्छ भने यो Video हेर्नु होला सबै जानकारी पाउनु हुने छ ।यदि कुनै कुरा मा अलमलिनु भयो भने मलाई direct Facebook मा सम्पर्क गर्नु होला । धन्यवाद

Комментарии

Информация по комментариям в разработке