सत्य र झूट | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

Описание к видео सत्य र झूट | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

असंख्य धार्मिक सम्प्रदाय र धर्महरू भएको युगमा
येशूज्यूले सामाको दृष्टान्तद्वारा, मुक्ति पाउने
सत्यता र झूटलाई छुट्‌ट्याइदिनुभयो

[सामाले, परमेश्वरको व्यवस्था पालन नगर्नेहरूलाई जनाउँछ]
गहूँचाहिँ येशूज्यूले सुरुको मण्डलीको समयमा छर्नुभएको
शबाथ-दिन, निस्तार-चाड इत्यादि नयाँ करारको सत्यता र
तीन चरणका सात वटा चाडहरू नै गहूँ सत्यता हो

अर्कोतर्फ आइतबारको सेवा, क्रिसमस र क्रूसको श्रद्धाजस्ता
सामाहरूचाहिँ धार्मिक अन्धकारको युगमा मण्डलीहरूमा भित्र्याइएका
गैरईसाई रीतिरिवाजहरू हुन् । बाइबलमा, सामाहरू आगोमा जलाइनेछन् भनिएको छ

दोस्रो आगमनका येशूज्यू हुनुभएका आन साङ होङज्यूको शिक्षाअनुसार
परमेश्वरको मण्डलीका सन्तहरूले येशूज्यू र प्रेरितहरूले मान्नुभएजस्तै,
नयाँ करारका चाडहरू मानिरहेका छन्

[मत्ती ७:२१]
“मलाई ‘प्रभु, प्रभु’ भन्‍ने सबै स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनन् ‌।
स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्‍छा पालन गर्ने मानिस मात्र
परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नेछ ।”



[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Church of God Introduction〗https://introwmscog.com

Комментарии

Информация по комментариям в разработке