स्वर्गको बाटो र उजाड-स्थानको बाटो (२) 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

Описание к видео स्वर्गको बाटो र उजाड-स्थानको बाटो (२) 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

[मेरो सोचाइद्वारा होइन, परमेश्वरको वचनअनुसार गइने स्वर्ग]
स्वर्ग जाने बाटो र उजाड-स्थानको बाटोबीच
वास्तविकता र छायाको सम्बन्ध रहेको छ ।
उजाड-स्थानको ४० वर्षको इतिहासद्वारा
परमेश्वरको वचनप्रतिको अनाज्ञाकारिता र गनगन नै
मानव-जातिलाई स्वर्ग जानबाट वञ्चित गराउने
सबैभन्दा जोखिमपूर्ण तत्व हो भन्ने कुरा जान्न सकिन्छ ।

परमेश्वरले आफ्नो महान् इच्छाद्वारा आज्ञा गर्नुहुने कार्यमा
हामीले आफ्नो सोचाइ र अनुभवलाई अगि सार्नाले
गनगन र अनाज्ञाकारिता निम्त्याउँछ ।

[आज्ञाकारिताद्वारा प्रकट हुने विश्वासको महानता]
पिताको युगमा यहोवाको वचनलाई पछ्याएका नोआ र अब्राहामजस्तै,
र पुत्रको युगमा येशूज्यूको वचन पछ्याएका पत्रुस र चेलहरूजस्तै,
अन्तिम पवित्र आत्माको युगमा मुक्तिदाताको रूपमा आउनुभएका
पवित्र आत्मा आन साङ होङ परमेश्वर र माता परमेश्वरको वचनमा
आज्ञाकारी भएमा अनन्त स्वर्ग प्रवेश गर्न सकिन्छ ।

हिब्रू ३:१८
“आज्ञा नमान्नेहरू नै उहाँको विश्राममा कहिल्यै
पस्न पाउनेछैनन् भनी उहाँले शपथ खानुभएको होइन र ?”

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com

Комментарии

Информация по комментариям в разработке