AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ ५, शनिबार साँझ ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ ५, शनिबार साँझ ७ बजे | AP1HD

News Presenters: Smita Khatiwada and Niraj Raj Joshi

Headlines:

१. संसदको गतिरोध हटाउनेबारे बालुवाटारमा म्याराथन वार्ता, सभामुख घिमिरे सहभागी, सत्तारुढ दल र विपक्षी कांग्रेसका शीर्षनेतावीच संयुक्त छलफल ।

२. जतिपटक लिएपनि विश्वासको मत पाउने प्रधानमन्त्री दाहालको प्रष्टोक्ति, अब संसद सुचारु हुने विश्वास, कांग्रेस नेताले उठाए-प्रक्रियामा प्रश्न ।

३. प्रहरीको बढुवा सधैंजसो विवादित, २०५३ सालका इन्सपेक्टर नेतृत्वको होडबाट बाहिर, उमेरहद र राजनीतिक हस्तक्षेप जिम्मेवार ।

४. गाजाको जबलियामा इजरायलको बमबारी, रफाहमा पनि आक्रमण निरन्तर, मानवीय संकट थप गहिरिँदो ।

र,

५. ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई, सुदूरपश्चिमलाई २ रनले हराउँदै पदकमा ह्याट्रिक, एपीएफका सीता र राजमतिको अर्धशतक ।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #live #roshanikathet #smitakhatiwada #samathapa #nirajrajjoshi #nirajanbhandari #roshanikathet #moharajsharma

Комментарии

Информация по комментариям в разработке