शैलेश्वर महादेव ।। मसानमा एक्लै बस्ने गौरीशंकर पुरी माहाराज ।।

Описание к видео शैलेश्वर महादेव ।। मसानमा एक्लै बस्ने गौरीशंकर पुरी माहाराज ।।

डडेल्धुराको अमरगढी नगरपालिका ७ को नवदुर्गा गाउँपालिका १ संग सिमा जोडिएको खोलामा शैलेश्वर महादेवको मन्दिर छ । मसान रहेको शैलेश्वर महादेव देवतालाई निकै शक्तिशाली देवताको रुपमा पूजाआराधना गरिन्छ । विगत तीन वर्ष देखी यहाँ गौरीशंकर पुरी महाराज महात्मा बस्दै आईरहेका छन ।

Комментарии

Информация по комментариям в разработке