तीन कारण नेपाली सेनामा गम्भीर समस्या छ !! DR. PREM SINGH BASNYAT IN REAL FACE WITH PREM BANIYA.

Описание к видео तीन कारण नेपाली सेनामा गम्भीर समस्या छ !! DR. PREM SINGH BASNYAT IN REAL FACE WITH PREM BANIYA.

तीन कारण नेपाली सेनामा गम्भीर समस्या छ !! DR. PREMSINGH BASNET IN REAL FACE WITH PREM BANIYA.

'यो देश या त युरोपियन युनियनले शान्ति सेना अवतरण गराएर खत्तम पार्छ या त छिमेकले हस्तक्षेप गर्छ !! यस्तो हुन नदिनु नै यतिवेलाको नेपालीको दायित्व हो ।'
'तीन कारण नेपाली सेनामा गम्भीर समस्या छ १, अभिभावकत्व कहाँ छ ? कस्ले प्रश्न गर्छ "किन ? भनेर । २, अदूरदर्शी कदमहरु जस्तो: फास्ट ट्रयाकले सेनामा 'पाण्डव र कौरब'को स्थिती सिर्जना गरेको छ । ३, कल्याण्कारी कोष र अपारदर्शिता ।'

'अनि ज्वालामुखि र क्रान्ति उस्तै उस्तै लाग्छ मलाई । तर हामीकाँ क्रान्ति ज्वालामुखिजस्तो हुन सकेन ।' तीब्र गहिराईमा बोलेका छन् । रियल फेसमा नेपाली सेनाका अवकासप्राप्त सहायक रथी डा. प्रेमसिंह बस्न्यात ।

Комментарии

Информация по комментариям в разработке