अध्यापन अनुमतिपत्रको सामग्री,अनौपचारिक, वैकल्पिक, प्रौढ,आधार,वैकल्पिक शिक्षा तथा द्धन्द्ध व्यवस्थापन

Описание к видео अध्यापन अनुमतिपत्रको सामग्री,अनौपचारिक, वैकल्पिक, प्रौढ,आधार,वैकल्पिक शिक्षा तथा द्धन्द्ध व्यवस्थापन

अनौपचारिक, वैकल्पिक, प्रौढ, आधार, वैकल्पिक शिक्षा तथा द्धन्द्ध व्यवस्थापन

१ अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम (वैकल्पिक आधारभूत विद्यालय) को लक्षित उमेर कुन हो ?
क) ८-१४ वर्ष.
(ख) ६-८ वर्ष
(ग) ५-९ वर्ष
(घ) ८-१२ वर्ष

२. जनगणना २०६८ अनुसार अनौपचारिक शिक्षामार्फत साक्षर हुनेको संख्या कति प्रतिशत रहेको छ ?
क) ४.२५%
खः ४.२%
ग) ५.२%
घ) ३%

३. राष्ट्रिय साक्षरता अभियान प्रारम्भ पूर्व आधारभूत प्रौढ साक्षरता कति अवधिको सञ्चालन गरिन्थ्यो ?
(क) ३ महिना
(ख) ४ महिना
(ग) ६ महिना
(घ) ९ महिना

४. शिक्षा नियमावली अनुसार आधारभूत प्रौढ साक्षरताको लक्षित समूह कुन हो ?
(क) १५ वर्ष माधि
ख। १५-६० वर्ष
ग) १५-५० वर्ष
घ)१५-४५ वर्ष

५ अनौपचारिक शिक्षा कस्तो कार्यक्रम हो?
क) औपचारिक शिक्षाको विकल्प
ख। औपचारिक शिक्षाको परिपूरक
ग) पूर्ण रुपमा संचित शिक्षा
घ) माचिका सबै

६. वि. स. २००७ सालमा नेपालको साक्षरता प्रतिशत कति थियो ?
क) १%
ख) २%
ग) ७ %
घ) ९ %

७. राष्ट्रिय साक्षरता अभियानको लक्षित समूह कुन थियो?
क) १५ वर्षमाथि
ख) १५-४५ वर्ष
ग) १५-५० वर्ष
घ)१५-६० वर्ष

८. सबैका लागि शिक्षा सम्बन्धी डकार सम्मेलनले सन् २०१५ सम्ममा प्रौढ साक्षरतामा कति प्रतिशतले सुधार गर्ने लक्ष्य राखेको थियो ?
(क) ४०%
(ख) ४५%
(ग)५०%
(घ) शतप्रतिशत

९ रेडियो नेपालबाट शिक्षक तालिम कार्यक्रम कहिलेदेखि प्रसारण भएको हो ?
क) वि. सं. २०२८
खः वि.सं. २०३५
ग) वि.सं २०५०
घ) वि.सं २०३७

१०. आयआर्जन कार्यक्रमका लक्षित समूह कुन हुन् ?
क)आधारभूत साक्षरता पूरा गरी साक्षरोत्तर कक्षामा सहभागी भएका प्रौढ महिला
ख) आधारभूत साक्षरतामा सहभागी प्रौढ महिला
This video made for education propose and donot promote and kind of thing that shown in this.

Комментарии

Информация по комментариям в разработке