सगरमाथा प्राइम समाचार || २१ असार २०८१ || Sagarmatha Prime News

Описание к видео सगरमाथा प्राइम समाचार || २१ असार २०८१ || Sagarmatha Prime News

एमाले र कांग्रेसबीचको सहमति कार्यान्वयनमा संविधानले अप्ठेरो पार्न सक्ने कांग्रेस नेता कोइरालाको भनाइ, नयाँ समिकरणलाई सफल पार्न आग्रह ।

प्रधानमन्त्री दाहाल अल्पमतमा परेपनि सत्ता जोगाउने खेलमा सक्रिय, असार २८ गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिंदै ।

सहकारीसम्बन्धी पाँच हजार तीन सय उजुरी दर्ता भएको नेपाल प्रहरीको भनाई, ऋण लिनको लागि डमी ऋणी समेत खडा गरेको भेटियो ।

बेलायतको संसदमा लेबर पार्टीलाई स्पष्ट बहुमत सहित विजय प्राप्त, कीर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बन्दै ।

साबिक विजेता अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश, इक्वेडर पेनाल्टी सुटआउटमा ४—२ गोलअन्तरले पराजित ।
सगरमाथा प्राइम समाचार || २१ असार २०८१ || Sagarmatha Prime News

#SagarmathaPrimeNews #SagarmathaTV




Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

Комментарии

Информация по комментариям в разработке