खेलाडी प्रचण्डको पावर गुम्दै, सत्ता गुम्ने भएपछि देखे प्रतिगनको खतरा, ताते पूर्वमाओवादी !

Описание к видео खेलाडी प्रचण्डको पावर गुम्दै, सत्ता गुम्ने भएपछि देखे प्रतिगनको खतरा, ताते पूर्वमाओवादी !

आम निर्वाचन यता चौथो पटक भएको राजनीतिक उथलपुथलमा प्रधानमन्त्री पुष्पकमल दाहाल आफै सत्ताबाट बाहिरिने अवस्थामा पुगेका छन् । असार १७ गते मध्ये रातमा दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच समीकरण फेरबदलमा सहमति गरेपछि उनी सत्ता बर्हिगमनको बाटोमा छन ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

Комментарии

Информация по комментариям в разработке