[६०औँ वार्षिकोत्सव] नयाँ यरूशलेम मन्दिर | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Описание к видео [६०औँ वार्षिकोत्सव] नयाँ यरूशलेम मन्दिर | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

नयाँ यरूशलेम सहर ! नयाँ यरूशलेम !
स्वर्गबाट झर्नुभयो !
ओ, नयाँ यरूशलेम सहर !
पवित्र बलिदानले निर्मित मन्दिर हो !
ज्योतिमा जातिहरू आउँदछन् !
नयाँ यरूशलेम सहर, माताको
त्यो महिमा सदा, सदा चम्किरहन्छ, चम्किरहन्छ !

#परमेश्वरको मण्डली विश्व सुसमाचार समाज #परमेश्वरको मण्डली #आन साङ होङज्यू #माता परमेश्वर #६०औँ वार्षिकोत्सव #नयाँ यरूशलेम #नयाँ यरूशलेम मन्दिर


[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne

Комментарии

Информация по комментариям в разработке