राजनीतिमा अर्को तरंग, शेखर प्रचण्ड भेट, देउवालाई फकाउन शेखर ‘टुल’, ओलीलाई नदिने खेल !

Описание к видео राजनीतिमा अर्को तरंग, शेखर प्रचण्ड भेट, देउवालाई फकाउन शेखर ‘टुल’, ओलीलाई नदिने खेल !

नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहयात्रा गर्ने समझदारी बनेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस नेता शेखर कोइरालाबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । केही समय अघि सम्म दुई ठूला दलहरु मिलेर मात्रै मुलुकलाई निकास दिन सक्ने वकालत गर्दै आएका कांग्रेस नेता कोइराला अहिले आफै तत्काल खुशी भइहाल्न नहुँने भन्दै अभिव्यक्ति दिएका छन् । प्रमुख दुई दलबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनाउँने गरी समझादारी गरेको भएपनि नेता कोइरालाले अब संविधानको धारा ७६ को उपधारा ३ आकर्षि हुने तर्कले राजनीतिक तरंगित बनेको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

Комментарии

Информация по комментариям в разработке