अध्यापन अनुमतिपत्रको परिक्षा सामग्री, संविधानमा शिक्षा सम्बन्धी व्यबस्था मौलिक हक, राज्यक सिध्दान्त

Описание к видео अध्यापन अनुमतिपत्रको परिक्षा सामग्री, संविधानमा शिक्षा सम्बन्धी व्यबस्था मौलिक हक, राज्यक सिध्दान्त

अध्यापन अनुमतिपत्रको परिक्षा सामग्री

३.१ नेपालको संविधानमा शिक्षा सम्बन्धी व्यबस्था ( मौलिक हक, राज्यका निर्देशक सिध्दान्त र नीतिहरु )

१. नेपालको संविधान २०७२ मा पहिलो संशोधन कहिले प्रकाशित भयो ?
• २०७२/११/१६
२. नेपालको संविधान २०७२ किन दोस्रो संशोधन भयो ?
• कालापानी, लिम्पियाधुरा, लिपुलेक सहित नेपालको नक्सा तयार पार्ने,
३. नेपालको संविधान २०७२ कति औं संविधान हो ?
• सातौं

४. तलका भनाइ विचार गर्नुहोस् ?
क. संविधान नेपालको मुल कानुन हो, ( धारा १ )
ख. नेपालमा बोलिने सबै मातृ भाषाहरू राष्ट्र भाषा हो। ( धारा ६ )
ग. नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित ( धारा २ )
घ. स्वतन्त्रता, राष्ट्रियता, भौगोलिक अखण्डता नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुन् । ( धारा ५ )

क. सबै ठिक
ख सबै बेठिक
ग. क, ख र ग मात्र ठिक
घ. ख र घ ठिक

५. नेपालमा नागरिकता वितरण गरिने व्यवस्था कति छन् ?
क. ३
ख. ४
ग. ५
घ. ६

• वंशज
• अंगीकृत (विदेशीले पाउने)
• सम्मानार्थ (सम्मानस्वरूप) ( सन १९७५ टोनी हेगन , Switzerland भुगोलविद ) ( सन १९५० मा स्विस विकास सहयोग अभियान) ( २००३ एडमण्ड हिलारी न्यजिल्याण्डका पर्वतारोही, २०१९ कोलिन फिलिप स्मिथ UK का लेपिडोप्टेरिस्ट , २०२० उम हङ गिल द.कोरियाका पर्वतारोही )
• गैर आवसीय (नेपाली नागरिक विदेश बसेर पछि पनि नेपाल आए पनि पाउने नागरिकता) (कुल आचार्य २०८०असोज २८ जि.प्र.का. पर्वत र बद्रि के.सी २०८०असोज २९ जि.प्र.का. काठमाडौ )



नेपालको संविधान २०७२ अनुसार : ( २०७२ असोज ३ गते )
भाग ३५
धारा ३०८
अनुसूची ९
मौलिक हक धारा १६-४६ (३१ ओटा)
शिक्षा सम्बन्धी मौलिक हक - धारा ३१
उपधाराहरू
१. आधारभूत तह सम्मको शिक्षा - प्रत्येक नागरिकलाई
२ . आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क - प्रत्येक नागरिकलाइ
माध्यामिक तहसम्मको शिक्षा निःशुल्क - प्रत्येक नागरिकलाइ
३ . अपाङ्ग र विपन्नलाई उच्च शिक्षा निःशुल्क - प्रत्येक नागरिक
४. सांकेतिक भाषाको शिक्षा निःशुल्क
५. मातृ भाषा शिक्षा - प्रत्येक समुदायलाई

प्रत्येक नागरिकलाई राज्यले दिने जन्मसिद्ध नै पाउने अधिकार मौलिक हक
मौलिक हक (मौलिक हक ३१) ओटा धारा १६-४६

धारा १६ सम्मानपूर्वक बाँच्ने हक
धारा १७ स्वतन्त्रताको हक
धारा १८ समानताको हक
धारा १९ सञ्चारको हक
धारा २० न्याय सम्बन्धी हक
धारा २१ अपराध पिडितको हक
धारा २२ यातना विरुद्धको हक
धारा २३ निवारक नजरबन्द
धारा २४ छुवाछुत तथा भेदभाव
धारा २५ सम्पत्तीको हक
धारा २६ धार्मिक स्वतन्त्रताको हक
धारा २७ सूचनाको हक
धारा २८ गोपनीयताको हक
धारा २९ शोषण विरुद्धको हक
धारा ३० स्वच्छ वातावरणको हक
धारा ३१ शिक्षा सम्बन्धीको हक
धारा ३२ भाषा तथा संस्कृति हक
धारा ३३ रोजगारको हक
धारा ३४ श्रम सम्बन्धी हक
धारा ३५ स्वास्थ्य सम्बन्धी हक
धारा ३६ खाद्य सम्बन्धी हक
धारा ३७ आवासको हक
धारा ३८ महिलाको हक
धारा ३९ वालबालिकाको हक
धारा ४० दलितको हक
धारा ४१ ज्येष्ठ नागरिकको हक
धारा ४२ सामाजिक न्याय
धारा ४३ सामाजिक सुरक्षा
धारा ४४ उपभोक्ताको हक
धारा ४५ देशनिकाल
धारा ४६ संवैधानिक उपचार
क) पूर्णरुपमा थप भएका मौलिक हक ख) परिमार्जन गरेर थप भएका मौलिक हक
सम्मानपूर्वक बाँच्न पाउने हक धारा १६
अपराध पीडितको हक धारा २१
खाद्य सम्बन्धी हक धारा ३६
आवासको हक धारा ३७
दलितको हक धारा ४०
ज्येष्ठ नागरिकको हक धारा ४१
उपभोक्ताको हक धारा ४४
भाषा तथा संस्कृतिको हक धारा ३२
स्वास्थ्य सम्बन्धी हक धारा ३५
सामाजिक सुरक्षाको हक धारा ४३



नागरिकका कर्तव्य धारा ४८
(४ ओटा)
• राष्ट्रिय, सार्वभौमसता र अखण्डताको रक्षा
• संविधान र कानुनको पालना
• राज्यले चाहेको बखतमा अनिवार्य सेवा
• सार्वजनिक सम्पत्तिको संरक्षण र संवर्द्धन

प्रश्न ६. नागरिक कर्तव्य तलका मध्ये कुन पर्दैन ?
This video made for education propose and donot promote and kind of thing that shown in this.

Комментарии

Информация по комментариям в разработке