नक्कली भुटानी शरणार्थी प्रकरणमा एक वर्षसम्म फरार आरोपी बेचन झा पक्राउसँगै शीर्ष राजनीतिक तहमै तरंग

Описание к видео नक्कली भुटानी शरणार्थी प्रकरणमा एक वर्षसम्म फरार आरोपी बेचन झा पक्राउसँगै शीर्ष राजनीतिक तहमै तरंग

नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनितिको उपल्लो तहको नेक्सस बताउन सक्ने भन्दै प्रहरिले सर्वाधिक खोजिगरिरहेका बेचन झा पक्राउ परेका छन् । अघिल्लो वर्षको अनुसन्धानले गृहमन्त्री, गृहसचिव लगायतलाई पक्राउ गरेर मुद्दा चलाउन सफल प्रहरिले त्यो भन्दा माथिल्लो तहको व्यक्तिको संलग्नता खोजि गर्न फाइल खुला राखेको थियो । सोहि अन्तरगत अहिले दोश्रो चरणको अनुसन्धान थालेको प्रहरि एकवर्ष पछि झालाई पक्राउ गर्न सफल भएको हो ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке