सगरमाथा प्राइम समाचार || २० असार २०८१ || Sagarmatha Prime News

Описание к видео सगरमाथा प्राइम समाचार || २० असार २०८१ || Sagarmatha Prime News

प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा परिसकेको कांग्रेस महामन्त्री गगन थापाको भनाइ, राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह ।

नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल चयन ।

संघीय निजामती सेवा ऐन समयमै आउन नसक्दा कर्मचारी व्यवस्थापनमा समस्या देखिएको मन्त्री जोशीको भनाइ, संघ र प्रदेशको कर्मचारी व्यवस्थापनमा कठिनाइ ।

अमेरिकाको उत्तरी क्यालिफोर्नियामा जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर, हजारौँ मानिसलाई घर छाड्न आदेश, १४ सय हेक्टरभन्दा धेरै क्षेत्र ध्वस्त ।

र, दशरथ रंगशालाको स्तरोन्नति गर्ने प्रयास भइरहेको खेलकुदमन्त्रीको भनाई, धेरै पहिला बनेको रंगशालालाई आधुनिक रंगशालासँग तुलना गर्न नमिल्ने जिकिर ।
सगरमाथा प्राइम समाचार || २० असार २०८१ || Sagarmatha Prime News

#SagarmathaPrimeNews #SagarmathaTV



Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

Комментарии

Информация по комментариям в разработке